![]() |
बिक्रम सुब्बा |
जागिरको अन्तरवार्ता दिन आएको केटालाई मेनेजरले सोध्यो - 'तिम्रो ५ वर्षमा हासिल गर्ने लक्ष्य के छ?'
केटोले भन्यो - 'तपाइँको कुर्सिमा मेनेजर भएर ५ वर्ष भित्र बस्ने लक्ष्य छ नि मेरो ।'
मेनेजर - 'तिमी मेरो कुर्सिमा बसे म कहाँ जाने?'
केटो - 'किन नि, तपाइँको अझै प्रगति गर्ने लक्ष्य छैन र?'
#बिक्रम सुब्बा सर को फेसबूक वाल बाट
No comments:
Post a Comment