Saturday, September 26, 2020

#साहिबा


#कसैले माया गरोस त तिमीलाई गरोस
तिमी जस्तो छौ जे छौ त्यस्तै गरोस 

न तिम्रो रंग न रूप न औकात हेरोस 
तिमी जस्तो छौ त्यस्तै स्वीकार गरोस

मायामा जबरजस्ती केही हुदैन साहिबा 
बस प्यारमा ब्यापार कसैले नगरोस 

कविता - सिर्जना पुन, NP

No comments:

Post a Comment

तिमी भित्रको कथा(Nepali original)

तिमीलाई हेरिरहँदा लाग्छ , तिम्रो आँखाले कुनै कथा सुनाइरहेको छ। र तिम्रो ओठ… अर्कै कथा बोल्दैछ। किन यस्तो दोधार? किन आँखाले सुस्तरी भनिरहँदा,...