#ति मान्छे साह्रै भाग्यमानी थिए
जसले प्रेमलाई काम सम्झिनथे
या काम सॅगै प्रिती गांस्थे
म त जिवन भर ब्यस्त रहे
थोरै प्रेम गरे थोरै काम गरे
कामले प्रेममा भांजो हाली रहयो
प्रेमले कामलाई उल्झाईरहयो
र अन्तिममा दिक्क भएर मैले
दुबैलाई अधुरो छोडीदिए ।
#फैज अहमद फ़ैज़ (नेपाली अनुवादक unknown)
No comments:
Post a Comment