जुन तारा,
मैले चाहादैमा तिमी मेरो घांघर भरि खस्न आउने त हैनौ,
न म यी फुलहरूका झटारो नै हान्न सक्छु,
माने तिमी सुन्दर छौ,
तर यता हेर -
यी फुलहरूले भरिएको धरती पनि त कम सुन्दर छैन जहां
म उभिएकी छु
तिमीलाई हेरिरहँदा लाग्छ , तिम्रो आँखाले कुनै कथा सुनाइरहेको छ। र तिम्रो ओठ… अर्कै कथा बोल्दैछ। किन यस्तो दोधार? किन आँखाले सुस्तरी भनिरहँदा,...
No comments:
Post a Comment