मलाई लेख्ने मन छ यो छटपटी यो उकुस मुकुस यो कैदी
जस्तो मन यो जिवन उफ यो प्रित र यसले दिएको पागलपन
अनि यो उल्झन हेर न बढेको बढेयै छ
के तिमी मलाई सुल्झाउछौ ?
मलाई थोरै थोरै शब्द संग खेल्न आउछ
तर कसैको मन संग खेल्न सिकी सक्या छैन
बहुत रमाइलो हुन्छ रे यो खेल के तिमी खेल्न सिकाउछौ?
#सृजना पुन, NP
Kya bast
ReplyDeleteThank you 🙏😊
Delete