Saturday, September 26, 2020

#कहां मिल्छ र ... 🌼🌸




#तिम्रो बोली बिक्यो भन्दैमा,अरूलाई लाटो भन्नु कहां मिल्छ र ?

तिम्रो आखांले संसार देख्यो भन्दैमा,अरूलाई अन्धो भन्नु हुन्छ र ? 

थाहा छ मलाई तिमी उचाईमा छौ,त्यसो भन्दैमा गर्नु मनपरि कहां मिल्छ र 

म त सही दिउला तितोलाई नि मिठो भनि दिउला 

तर,तिम्रो पक्षमा कोई बोलेनन भन्दैमा पोख्नु म माथी रिश कहां हुन्छ र ?

#Czanaaa 🌸🌼🇳🇵

No comments:

Post a Comment

तिमी भित्रको कथा(Nepali original)

तिमीलाई हेरिरहँदा लाग्छ , तिम्रो आँखाले कुनै कथा सुनाइरहेको छ। र तिम्रो ओठ… अर्कै कथा बोल्दैछ। किन यस्तो दोधार? किन आँखाले सुस्तरी भनिरहँदा,...