Friday, September 25, 2020

#पारिजात ( तिउरी फुल,पायरिया को गन्ध)

पारिजात


      "रात शितल नै छ तर म भित्र गर्मी छ,छटपटी छ.. कुनै पीर बिना अर्थ म मा आएको .. कुनै रोगै नभई मेरा नशा         - नशा दुखेका छन्। विचार गर्छु कस्तो एकोहोरो,कस्तो एकनाश यो जिवन। 

हिडदा हिडदै परी कथामा जस्तै एउटा रहस्यको ढोका खुलिदिए पनि हुने,केही भए पनि हुने तर केही हुदैन।                  

कि त सांस फेर्न बिर्सीनु परयो आफैलाई थाहा नपाउन,नत्र त यो सासको ओहोर दोहोरले बिताउनु छ स्थिती र जीवन.. चाहे जिवन जत्तिनै महाशुन्य किन नहोस ।

"म कहां पुगेको ? एउटा वेदनाले मलाई झण्डै सांस निभ्ने गरी हिर्काउछ । 

# पारिजात 💌


No comments:

Post a Comment

तिमी भित्रको कथा(Nepali original)

तिमीलाई हेरिरहँदा लाग्छ , तिम्रो आँखाले कुनै कथा सुनाइरहेको छ। र तिम्रो ओठ… अर्कै कथा बोल्दैछ। किन यस्तो दोधार? किन आँखाले सुस्तरी भनिरहँदा,...