Thursday, September 24, 2020

#म अनि लक डाउन डायरी





मलाई तिमीले फेर्ने हरेक श्वास को चासो हुन्छ,

एक तिमी छौ जसलाई मेरो हाल जान्ने सम्म खांचों हुदैन 

सुन,मेरो भागमा परेको माया किन सधै नासो हुन्छ,

किस्मतको कुरा हो शायद सबैको भागमा हासो हुदैन


#सृजना पुन, NP



No comments:

Post a Comment

तिमी भित्रको कथा(Nepali original)

तिमीलाई हेरिरहँदा लाग्छ , तिम्रो आँखाले कुनै कथा सुनाइरहेको छ। र तिम्रो ओठ… अर्कै कथा बोल्दैछ। किन यस्तो दोधार? किन आँखाले सुस्तरी भनिरहँदा,...